श्री भैरव गणले २ सय ३४ औं वार्षिक उत्सव मनायो


तामाङपेज संवाददाता ।
ललितपुर ।

गोदावरी नगरपालिकास्थित लेले देवीडाडामा रहेको नेपाली सेनाको श्री भैरव गणले आईतबार २ सय ३४ औं वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न गरेको छ ।

श्री भैरव गणका गणपती एबम प्रमुख सेनानी (कर्णेल) रणबहादुर खड्काले गणमा पुजापाठ ,आनन्दवन लेप्रोसी हस्पिटल टीकाभैरवका १ सय ९ जना विरामीहरुलाई फलफुल तथा जुस वितरण ,विविध अन्य गतिविधिहरु गरेर वार्षिक उत्सव मनाईएको जानकारी गराएका छन् ।

प्रकाशित: समय: 2:02:16  665पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार