संघीयतामा स्थानिय सरकार,अन्तरक्रिया एबम क्षमता अभिवृद्धि कार्यक्रम शुरु

सुनापति गाउँपालिका अध्यक्ष धावा लामा,उपाध्यक्ष गीता विष्ट लगायतको सहभागिता

तामाङपेज संवाददाता ।
रामेछाप सुनापति गाउँपालिकाको आयोजनामा सङघीयतामा स्थानिय सरकार,अन्तरक्रिया एबम क्षमता अभिवृद्धि कार्यक्रम सोमबारदेखि शुरु भएको छ ।
नेपाल सरकारका पुर्व सचिव प्रशासनविद ,संविधानविद एबम प्रशासकिय सुधार आयोगका अध्यक्ष काशिराज दहालको प्रमुख आतिथ्यमा ,सुनापति गाउँपालिका अध्यक्ष धावा लामा ,उपाध्यक्ष गीता विष्ट,सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौला ,जनप्रतिनिधि ,सरोकारवालाहरुको सहभागिता रहेको सुनापति गाउँपालिका श्रोतले जानकारी गराएका छन् ।

प्रकाशित: समय: 1:22:15  537पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार