श्याम तामाङ
तामाङपेज ,काठमाडौ ,नेपाल ।
छोटो समयमा नै चर्चामा आएकी गायिका शर्मिला तामाङ र गायक पासाङले नेपाली गीत ,सङ्गितमा ठुली कान्छी ल्याएर नेपाली गीत ,सङ्गितमा एउटा ईट्टा थपेका छन् ।
शब्द,स्वर पासाङ लामा र स्वर शर्मिला तामाङको रहेको ठुली कान्छीमा सङ्गगित वैरागी मोक्तानको रहेको छ ।
शनिबार काठमाडौको टुसालमा तम्बा सङ्घ नेपालका संस्थापक एबम बुद्ध एकेडेमीका निर्देशक महाबिर लामाले एक भब्य समारोहकाबिच ठुली कान्छीको म्युजिक भिडियोको विमोचन गरेका छन् ।
नेपाल अन्जना कृयशनको प्रस्तुति ठुली कान्छीमा गायक पासाङ लामा र चर्चित मोडल पुसन लामाको दमदार अभिनय रहेको छ। विमोचन भएको केही दिनमा नै युट्युव च्यानलमा दर्शकहरुको साथ पाउन सफल भएको छ ।
भिडीयो हेर्नुहोसः