अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको जुन १४ तारिखमा सातौं वार्षिक उत्सव तथा साधारण सभा हुदै


श्याम तामाङ
तामाङपेज,काठमाडौ ,नेपाल ।

नेपाली कला र संस्कृतिको लागि समर्पित अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको जुन १४ तारिखमा शुक्रबार बेलुकी ६ बजे तेलअभिवस्थित यशोधरा हमाला -४४ मा सातौं वार्षिक उत्सव तथा साधारण सभा हुने भएको छ ।

सो साधारण सभामा संस्थाका सम्पूर्ण पदाधिकारी,सल्लाहकार ,सदस्यहरुलाई उपस्थितिको लागि निमन्त्रणा समेत गरेको छ ।
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा स्थापना देखि नै कृयाशिल एक संस्था हो । विगत ७ वर्षदेखी इजरायल विभिन्न कार्यहरु गर्दै आएको छ ।

प्रकाशित: समय: 8:42:55  520पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार