गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा भोलि जेष्ठ १० गते बिहान १० बजे श्री बज्रबाराही नमुना माविको ६५ औं वार्षिकोत्सव हुने


तामाङपेज संवाददाता ।

ललितपुर जिल्ला,गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा भोलि जेष्ठ १० गते,बिहान १० बजे श्री बज्रबाराही नमुना माविको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस ,विद्यालय प्राङ्गण बज्रबाराहीमा हुने भएको छ ।

विद्यालयका शिक्षक एबम संचारकर्मी नवराज संजेलले विद्यालयका अभिभावक,सरोकारवालाहरुलाई उपस्थितिको लागि पत्रचार गरी सकेकोले पुन उपस्थितिको लागि विद्यालयको तर्फबाट अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 10:33:22  481पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार