रामेछाप सुनापति पर्वतमा प्याराग्लाईडिङ परिक्षण उडान जेष्ठ ११ गते हुँदै


तामाङपेज संवाददाता ।

रामेछाप सुनापति गाउँपालिकाको आर्थिक सहयोगमा सुनकोशी लहरेमाने सुनापति पर्यटकीय संरक्षण क्षेत्रको आयोजनामा जेष्ठ ११ गते सुनापति पर्वतमा प्याराग्लाइडिङको परिक्षण उडान गर्ने भएको छ ।

समुन्द्री सतहबाट २ हजार ३ सय मिटरको उचाईमा रहेको सुनापति पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्यको रुपमा विकास गरि स्थानीय बासिन्दालाई आर्थिक रुपमा टेवा दिलाउन प्याराग्लाइडिङको परीक्षण उडान गर्न लागेको ,परीक्षण उडान सफल भएमा स्थानीय बासिन्दाको आर्थिक वृद्धि दरले उचाई लिन सफलता मिल्ने सुनापति गाउँपालिका श्रोतले तामाङपेजलाई बताएका छन् ।

प्रकाशित: समय: 9:41:04  705पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार