धनकुटामा तीन दिने कर्मचारी क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न


तामाङपेज संवाददाता ।

डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा जेष्ठ ५ गतेदेखी ७ गतेसम्म तीन दिने कर्मचारी क्षमता अभिवृद्धि गोष्ठी बुधबार सम्पन्न भएको छ ।

डिभिजन वन अधिकृत युवराज मास्के,गोपाल काफ्लेले सहजिकरण गर्नु भएको उक्त गोष्ठीमा धनकुटा जिल्ला अन्तर्गत डिभिजन वन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको डिभिजन वन कार्यालय धनकुटाले तामाङपेजलाई जानकारी दिएका छन् ।

प्रकाशित: समय: 9:08:13  405पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार