त्रिशुली समाज युएईले जुन ७ तारिखमा प्रङना फ्लिमको च्यारिटी शो हुँदै


श्याम तामाङ
तामाङपेज संवाददाता ।

त्रिशुली समाज युएईले गरीब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ प्रङना फ्लिमको जुन ७ तारिखका दिन युएईको नाशा बार एण्ड रेष्टुरेण्ट वर दुबईमा दिनको १ बजे च्यारिटी शो गर्ने भएको छ ।

समाजका प्रतिनिधि बुद्धि तामाङको सम्पर्क नम्बर 056623 4802 फोन गरि धिरम ५० रुपैया प्रति टिकटको लाग्ने र आतेजाते अबुधाबीबाट यातयात तथा खानाको व्यवस्था रहेको आयोजकले जनाएका छन् ।

प्रकाशित: समय: 12:06:52  679पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार