क्यलिफोर्निया सन फ्रान्सिस्कोमा विश्वशान्ती पूजा सम्पन्न


श्याम तामाङ
तामाङपेज ।

अमेरिकाको क्यलिफोर्निया सन फ्रान्सिकोमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा तामाङ ,शेर्पा र गुरुङ संघ संस्थाहरुको संयुक्त आयोजनामा विश्व शान्ति पूजा कार्यक्रम सम्पन्न भएको छ ।

बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिका पूर्व सदस्य सचिव ,समाजसेवी तथा युवा नेता विद्यासागर योन्जनकानुसार क्यलिफोर्निया सन फ्रान्सिकोमा रहनु भएका बौद्ध धर्म गुरु,बौद्ध धर्मलम्बिहरुको सहभागितामा विश्वमा शान्ति फैलियोस ,समस्त प्राणी जगतको उद्धारहोस भन्ने हेतुले विश्व शान्ति पूजा पाठ गरि बुद्ध जयन्ति भब्यताकासाथ मनाईएको जनाएका छन् ।

प्रकाशित: समय: 10:41:27  550पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार