सिन्धुपाल्चोककी गायिका शर्मिला तामाङको ठूली कान्छी सार्वजनिक हुँदै


श्याम तामाङ
तामाङपेज ।

सिन्धुपाल्चोककी हाल प्रवास जापानमा रहेकी गायिका शर्मिला तामाङको ठूली कान्छी नामक साङ्गीतिक कोशेली केही दिन भित्रमा नै नेपाली गीत सङ्गीतका पारखी माझ सार्वजनिक हुने भएको छ ।

लामो समय देखि गायनमा लागि पर्नु भएकी गायिका तामाङको स्वर ,शब्द तथा स्वर पासाङ लामा,सङ्गीत वैरागी मोक्तानको रहेको ठूली कान्छीलाई नेपाल अन्जना कृयशनले बजारमा केही दिनमा नै ल्याउने गायिका शर्मिला तामाङले बताएकी छिन् ।

प्रकाशित: समय: 9:28:00  1859पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार