युकेमा भब्य रुपमा विविध कार्यक्रम गरेर बुद्ध जयन्ती मनाईएको बुद्धिष्ट कम्युनिटी सेन्टरका उपाध्यक्ष एबम कार्यक्रम संयोजक धर्म तामाङद्वारा जानकारी ,समारोहमा बौद्ध धर्मलम्बिहरुको व्यापक सहभागिता


श्याम तामाङ
तामाङपेज ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा शनिबार बौद्ध धर्म गुरु डुप्सिङ रेम्पोर्छेको प्रमुख आतिथ्यमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको आयोजनामा बुद्ध धर्म सम्बन्धि पुजापाठ,अभिषेक(वाङ) ,धार्मिक प्रवचन ,पुस्तक विमोचन ,भोजन कार्यक्रमको आयोजना गरि भब्य रुपमा बुद्ध जयन्ति सम्पन्न भएको खबर प्राप्त भएको छ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका उपाध्यक्ष एबम कार्यक्रम संयोजक धर्म तामाङकानुसार बौद्ध धर्म गुरु,बौद्ध धर्मलम्बिहरु र सरोकारवालाहरुको व्यापक सहभागिता भएको जानकारी दिएका छन् ।

प्रकाशित: समय: 7:57:18  547पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार