नुवाकोटको पर्यटकिय स्थल सिलट्याङकीकाे सरसफाइ कार्यक्रम आईतबार सम्पन्न


नुवाकोटको पर्यटकिय स्थल सिलट्याङकीकाे सरसफाइ कार्यक्रम आईतबार सम्पन्ननुवाकोटकाे विदुर नगरपालिका त्रिशूली जलविद्युतकाे ड्याम परिसरमा रहेको सिलट्याङकी संवृद्ध नुवाकोट नामक फेसबुक पेजका युवाहरुकाे सक्रियतामा अाईतबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सिलट्याङकी आन्तरिक पर्यटककाे एक मनमाेहक पहिलो गन्तव्य हाे। प्राकृतिक सुन्दर वातावरण रमणीय ठाउँ सिलट्याङकीमा बाह्य तथा आन्तरिक पर्यटकहरुकाे अन्य दिन भन्दा शनिबार भिड लाग्ने गर्दछ । साेही ठाउँकाे पर्यटन प्रवर्द्धनकाे निमित्त सधै सरसफाइ साथमा प्रचार पनि हुनुपर्ने युवाहरुकाे भनाई रहेको छ।

प्रकाशित: समय: 13:33:52  464पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार