तामाङ बौद्ध महासंघ साइप्रस गठन ,अध्यक्षमा छिरिङ घले लगायत पदाधिकारी निर्विरोध गठन


श्याम ङेसुर तामाङ ,तामाङपेज ।

साईप्रसमा बसेको बृहत् भेलाले छिरिङ घलेको अध्यक्षतामा तामाङ बौद्ध महासङ्घ साइप्रसको पदाधिकारी निर्विरोध गठन गरेको छ ।

उपाध्यक्षहरु माया थिङ,मेन्दा लामा,मिङमार छोमो लामा,महासचिव अविज लामा,सहसचिव ल्हमु तामाङ,कोषाध्यक्ष सजिना तामाङ,सहकोषाध्यक्ष मेनुका लामा,कलाकार विभाग प्रमुख शुभम लामा कलाकार सदस्यहरु सीता लामा,उर्गेन लामा,सम्झना लामा,नानू वाईवा,कल्पना लामा,रुपा लामा,सदस्यहरु यलिसा लामा,लभ्ली काली लामा,सदस्यहरु सावित्री लामा,विविरानी लामा,रोशनी तामाङ,गङगा लामा,पुनम लामा ,यङगेला लामा ,अरुसी लामालाई सर्वसहमत तामाङ बौद्ध महासङ्घ साईप्रसको पदाधिकारिहरुमा निर्विरोध गठन गरिएको तामाङ बौद्ध महासङ्घ साइप्रसका महासचिव अविज लामाले बताएका छन् ।

प्रकाशित: समय: 12:59:37  1341पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार