नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुपाल्चोक – काठमाडौ सम्पर्क मंचले बृहत् रक्तदान कार्यक्रम जेष्ठ ११ गते ,काठमाडौ चाबहिलमा गर्ने युवा नेता ज्ञानसिंह वाईवाद्वारा जानकारी


तामाङपेज संवाददाता ।

गणतन्त्र दिवस २०७६ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुपाल्चोक -काठमाडौं सम्पर्क मंचले जेष्ठ ११ गते दिनको १० बजे चाबहिल स्तुपामा बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एबम सिन्धुपाल्चोक क्षेत्र न.२ (ख) प्रदेस सभा सिन्धुपाल्चोक -काठमाडौ सम्पर्क मंचका अध्यक्ष ज्ञानसिंह वाईवा तामाङले रक्तदान जीवन दान भन्ने मुल नाराकासाथ बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएकोले उक्त दिन रक्तदान गर्नको लागि उपस्थित भैइदिनुहुन समस्त दाजुभाई तथा दिदिबहिनीहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 6:20:53  761पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार