भिक्षु विमल स्थविरको नेतृत्वमा सिद्धि मंगल बुद्ध विहारमा दीप प्रज्वलन


श्याम तामाङ ।
ललितपुर महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुरमा २५६३ औं बुद्ध जयन्तिको पावन अवसरमा शनिबार सिद्धि मंगल बुद्ध विहारमा भिक्षु विमल स्थविरको नेतृत्वमा दीप प्रज्वलन गर्नु भएको छ ।

भिक्षु विमलकानुसार बुद्ध जयन्तिको अवसरमा पुजापाठ,शान्ति भेला,धार्मिक प्रवचन ,बेलुका विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको र भक्तजनहरु र भिक्षुहरुबीच सामुहिक भोजन समेत गरेको जनाएका छन् ।

प्रकाशित: समय: 5:01:18  542पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार