श्याम तामाङ ।
ललितपुर महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुरमा २५६३ औं बुद्ध जयन्तिको पावन अवसरमा शनिबार सिद्धि मंगल बुद्ध विहारमा भिक्षु विमल स्थविरको नेतृत्वमा दीप प्रज्वलन गर्नु भएको छ ।
भिक्षु विमलकानुसार बुद्ध जयन्तिको अवसरमा पुजापाठ,शान्ति भेला,धार्मिक प्रवचन ,बेलुका विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको र भक्तजनहरु र भिक्षुहरुबीच सामुहिक भोजन समेत गरेको जनाएका छन् ।