भक्तपुरमा बुद्ध जयन्ति केक काटेर मनाईयो


तामाङपेज संबाददाता ।

भक्तपुर ,शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा शनिबार ह्यङला आदिवासी तामाङ समाज भक्तपुरले रामेछाप जिल्ला ,सुनपाती गाउँपालिका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष कर्म लोप्साङ लामाको सभा अध्यक्षतामा प्रमुख लामा गुरु दावा लामा,उर्गेन छ्योलिङ गुम्बामा लामा गुरुहरुबाट पूजापाठ गरि केक काटेर बुद्ध जयन्ति एक आपसमा खुशी साटासाट गरेर मनाईएको छ ।

कवियत्री एबम सर्जक धनकुमारी घिसिङ तामाङले बौद्ध धर्मनुसार पुजापाठ ,धार्मिक प्रवचन गरेर बुद्ध जयन्ति भक्तपुरमा भब्यताकासाथ मनाईएको जानकारी दिएकी छिन् ।

प्रकाशित: समय: 9:22:44  679पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार