ढकाल उपमन्यु गोत्रको कुलपूजा ,बज्रबाराही मन्दिरमा सम्पन्न


तामाङपेज संवाददाता ।
ललितपुर जिल्ला,गोदावरी नगरपालिका वडा न.१३ र झरुवारासी ,त्यहाँबाट अन्यत्र छरिएर रहेका ढकाल उपमन्यु गोत्रको शनिबार बज्रबाराही मन्दिर चापागाउँमा कुलपूजा सम्पन्न भएको छ ।
कुलपूजा ढकालहरुको कुलको देवता तथा पितृहरुको आत्माले मोक्क्ष प्राप्त गरोस भन्ने हेतुले गरेको सुरेन्द्र ढकालले बताए ।
कुलपुजामा यत्र तत्र छरिएर रहेका उपमन्यु गोत्र ढकाल ,दाजुभाई तथा दिदिबहिनिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 7:53:32  1332पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार