साहित्य संगम नुवाकोटकाे आयाेजनामा जेठ ११ गते रचना वाचन कार्यक्रम हुँँदै


करण तामाङ नुवाकोट। साहित्यिक संस्था साहित्य संगम नुवाकोट नेपालकाे आयाेजनामा जेठ ११ गते शनिबार सुखद पाहुन घर विदुर नुवाकोटमा रचनावाचन कार्यक्रम हुने भएको छ। साहित्यिक स्रष्टाहरुकाे एक संगमकाे रुपमा स्थापित संस्था साहित्य संगम नुवाकोटको याे पहिलो प्रस्तुति हाे।

कुशल रेडियोकर्मी तथा बरिस्ठ गजलकार ललीजन रावलको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरुकाे साथमा विषेश गरी अतिथि स्रष्टा यात्रीप्रकाश पाण्डे र राम अविरल विष्टको रचना बाचन कार्यक्रम रहेको छ।

प्रकाशित: समय: 15:19:00  570पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार