राष्ट्रिय गानका रचनाकार ब्याकुल माईलाद्वारा कमलपोखरीमा समृद्धि रियल स्टेटको कर्पोरेट कार्यालय समुदघाटन


श्याम तामाङ ।
काठमाडौ,कमलपोखरीमा रहेको सिटी सेन्टरमा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माईला) ले शुक्रबार समृद्धि रियल स्टेट कर्पोरेट कार्यालयको शुक्रबार समुदघाटन गर्नु भएको छ ।

समारोहमा नेपाल रियल स्टेट अर्गनाइजेसनका महासचिव विनोद सुवेदी,सचिव हमिद खान ,मक रौत ,सुमन राई,ललितकुमार राई लगायतका व्यवसायी तथा विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको समृद्धि रियल स्टेट कर्पोरेटका संस्थापक कार्यकारी निर्देशक सामसुर्य तामाङले जनाएका छन् ।

प्रकाशित: समय: 14:27:48  695पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार