किराँत याक्थुङ चुम्लुङ इजरायलले मे १७ तारिखमा यक्वा तङनाम धुमधामसङ्ग मनाउदै


तामाङपेज सम्बादाता ।

किराँत याक्थुङ चुम्लुङ इजरायलले किराँतहरुको यक्वा तङनाम कार्यक्रम -५०७९(२०७६) नयाँ वर्ष भब्यताकासाथ मनाउने भएको छ ।

किराँत याक्थुङ चुम्लुङ इजरायलले मे १७ तारिख शुक्रबारका दिन साझ ६ बजे लेभेन्स्की ९९, ८ औं तल्ला,तेल अविव इजरायलमा हुने उक्त कार्यक्रममा उपस्थितिको लागि इजरायलमा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनिहरुलाई निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 6:07:54  526पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार