यकिना अगाधको कथा संग्रह छार म्राप सार्वजनिकीकरण हुँदै


तामाङपेज संवाददाता ।

नेपाली तथा तामाङ साहित्यमा कलम चलाउदै आउनु भएका एक सर्जक एकिना अगाधद्वारा लिखित तामाङ भाषाको कथा संग्रह छार म्रापको सार्वजनिकीकरण हुने भएको छ ।
नेपाल तामाङ घेदुङको सभा कक्ष चुच्चेपाटी,काठमाडौमा जेष्ठ ११ गते दिनको २ बजे थेबा बुक्सको आयोजनामा सार्वजनिकीकरणमा उपस्थितिको लागि ईच्छुक महानुभावहरुलाई निमन्त्रणा समेत गरेका छन् ।

सर्जक यकिना अगाध,विगत लामो समयदेखी पत्रकारितामा निरन्तर लागि पर्दै आउनु भएका एक संचारकर्मी तथा सर्जक हुन् ।

प्रकाशित: समय: 5:13:55  502पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार