काङ्ग्रेसको जागरण अभियानलाई सफल पार्न जनसम्पर्क समिति कुवेतको आग्रह ,कुवेतमा नयाँ सदस्यता वितरण शुरु


श्याम तामाङ ।

नेपाली काङ्ग्रेस पार्टीले संचालन गरि रहेको राष्ट्रिय जागरण अभियानलाई सफल पार्न स्वदेश तथा प्रवासम रहेका नेपालीहरुलाई सहभागी हुन नेपाली काङ्ग्रेस जनसम्पर्क समिती कुवेतले शुक्रवार कुवेतमा बैठक बसि अनुरोध गरेको छ ।
जनसम्पर्क समिती कुवेतले जागरण अभियानसङ्गै नयाँ सदस्यता लिन चाहने कुवेतका नेपालीहरुले समितिका महामन्त्री कृष्णबहादुर तामाङ,राजेन्द्र विरही,कृष्ण पौडेललाई सम्पर्क राखी लिन अनुरोध समेत गरेका छन् ।


प्रकाशित: समय: 1:13:58  566पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार