घेदुङ इराकले मे २४ तारिखमा बुद्ध जयन्ति तथा वार्षिक उत्सव मनाउने


श्याम ङेसुर तामाङ ।

नेपाल तामाङ घेदुङ कुर्दिस्तान ,इराकले भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा बुद्ध जयन्ति तथा वार्षिक उत्सव भब्यताकासाथ मनाउने तयारी गरेको छ ।
इराक कुर्दिस्तानबाट विजय हिम्डुङ तामाङले जनाएनुसार मे २४ तारिखका दिन विहान १० बजे नोबेल हलमा हुने समारोहमा उपस्थितिको लागि इराकमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई निमन्त्रणा गरेको जनाएका छन् ।

प्रकाशित: समय: 0:22:47  462पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार