पवित्र वस्त्र खादा


रामेछाप र दोलखाको सङ्गमस्थल सैलुङमा आयोजित केही हप्ता अघि सम्पन्न प्रथम सैलुङ महोत्सवमा ललितपुर क्षेत्र न.२ (क) प्रदेस सभा साम्सद माधव पौडेल,लोकेश्वर मिडिया सर्भिसका प्रवन्ध निर्देशक श्याम ङेसुर तामाङ,प्रहरी निरीक्षक सानू बम्जन ,गायिका शशिकला मोक्तान ,समाजसेवी अस्मिता तामाङ लगायतका महानुभावहरु पवित्र वस्त्र खादा तथा तामाङ भेषभुषामा सजिएका तस्बिरहरु।

प्रकाशित: समय: 13:45:50  620पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार