बौद्ध धर्मगुरु अवतारी लोसाङ नाम्ग्याल रेम्पोर्छेको ४९ औं शुभ जन्म दिन बैशाख २७ गते मनाउने तयारी :


श्याम तामाङ ,ललितपुर

बौद्ध धर्मगुरु अवतारी लोसाङ नाम्ग्यल रेम्पोर्छेको ४९ औं जन्म दिन वैशाख २७ गते बौद्ध जागरण केन्द्र र नाम्ग्याल ज्याङछ्युब छ्योलिङ गुम्बा लगायतका संघ,संस्थाहरुका पदाधिकारीहरु एबम शुभेच्छुकहरुको सहभागितामा बिहान ७ बजे नाम्ग्याल ज्याङछ्युब छ्योलिङ गुम्बा ,तिनचुली,काठमाडौमा गर्ने भएको छ ।

सो समारोहमा उपस्थितिको लागि सम्पुर्ण भक्तजनहरुलाई आयोजक संस्थाले निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 10:14:36  562पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार