डेस्टिनेशन माझखण्डले वैशाख २८ गते फूलबारी पार्टी प्यालेस बज्रवाराहीमा अन्तरक्रिया कार्यक्रम गर्दै :


श्याम तामाङ ,ललितपुर। ललितपुर जिल्ला,वाग्मती गाउँपालिकाबाट उपत्यकामा आइ विभिन्न पेशा, व्यवसाय, उद्यम, अध्ययन आदि गर्दै आउनु भएका महानुभावहरुबीच माझखन्ड पर्यटन परियोजनाबारे डेस्टिनेशन माझखण्ड प्रालिले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

डेस्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल संजेलकानुसार माझखण्ड पर्यटन परियोजनाबारे विशेष छलफल गर्नुपर्ने भएकाले वैशाख २८ गते शनिबार बिहान ७:३० बजे फूलबारी पार्टी प्यालेस ,बज्रवाराहीमा वाग्मती गाउँपालिकाबाट उपत्यकामा आइ बसोबास गर्नुहुने दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 10:37:09  495पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार