के तपाईं स्वादिलो स्थानिय खाना ,दृश्य अवलोकनको खोजीमा हुनुहुन्छ ?


यदी हुनुहुन्छ भने उपत्यकाको नजिकै, ललितपुर जिल्लाको दक्षिण पुर्वी क्षेत्रमा पर्ने कोन्ज्योसोम गाउँपालिका -३ दलचोकी मनकामना मन्दिरसङ्गै रहेको ललितपुर दक्षिण पुर्वी क्षेत्रकै पहिलो दलचोकी होम स्टेलाई सम्झिन सक्नु हुनेछ ।
होम स्टेका आकर्षणहरु :
?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️?️

१) सर्वसुलभ मुल्यमा सेवा ,सुविधा पाईने ।

२) दृश्यलोकन/दर्शन :
क) उपत्यकाको रमणिय,
ख) बिहान सुर्योदयको दृश्य,
ग) गणेश हिमाल लगायतका हिमालहरुको,
घ) तामाङ ,मगर वस्तीको अवलोकन ,
ङ) दक्षिण ललितपुरको रमणिय गाउँ संखु,माझखण्ड बुद्ध बिहार,रमितेडाडा,प्लेनको गतिमापन गर्ने राडर ,वन जङ्गलको दृश्य र
घ) प्रसिद्ध मनकामना मन्दीर ,नल्लुको पाथिभारामाई,देवीथान ,बुद्ध स्तुपा र भारदेउको गुप्तेश्वर महादेव ,बुद्ध छ्योर्तेन ,चैत्यको दर्शन ।

३) खानाका परिकारहरु :
क) स्थानिय नेपाली खाना ,ढिडो,खुवा,खिर ,सिस्नु स्थानिय लोकल कुखुरा,खसी ,बोकाको मासुको स्वादमा ।
ख) दूध ,दहि,घिउ,महि ।
ग) तपाईको आफ्नो रोजाईमा अडर गर्नु भएर स्वादका परिकार खाना पाईने ।

४) यातयात :
क) लोकल बस चापागाउँ,प्याङगाउँबाट दिनको १२:३० बजे र १ बजेको प्याङगाउँबाट टिकाभैरव ,कोटडाडा ब्यारेक हुँदै दलचोकी करिब डेढ घण्टामा पुग्न र लोकल बस भाडा दरमा त्यही बसमा भोलीपल्ट फर्किन सकिने,
ख) आफ्नो साधान हुनेलाई जुनसुकै बेला पुग्न सकिने ,उपत्यकाको छोटो अति रमणिय ठाउँ ।

५) बासको व्यवस्था :
आरामदायी पारिवारिक वातावरणमा बास बस्न सकिने ।

६) प्रशस्त पार्किङक

७) शुद्ध सफा पानीमा नुहाउन पाईने :

८) हाइकिङ ( टिकाभैरव देखि दलचोकी मनकामना मन्दिरसम्म,दलचोकीबाट नल्लु पाथिभरा हुँदै लेलेसम्म,दलचोकी देखि नल्लुपाथिभरा दर्शन गर्ने ,पुन दलचोकी फर्किने छोटो दुरिको हाइकिङ ):

९) दलचोकी मनकामना मन्दिरमा पिकनिकको लागि सम्पुर्ण क्याटरिङ र गाडीको व्यवस्था :

१०) BASW/MBBS का विद्यार्थीको लागि सामुदायिक भ्रमणको लागि उपर्युक्त स्थान भएको ,विशेष गरि तामाङ अन्य जातजातिको वसोवास रहेको,

११) गोष्ठी ,वार्षिक साधारण सभा ,पास्नी ,ब्रतबन्ध ,विवाह ,तालिम गर्नको लागि एक सय जनाको क्षमता भएको ।

थप जानकारीको लागि ,आजै सम्पर्क राख्नुहोला ,हामी हरहमेसा सेवा गर्न तयार छौ ।
????????????????
शेखर कार्की
कार्यकारी निर्देशक
दलचोकी होम स्टे
कोन्ज्योसोम -३ मनकामना मन्दिर सङ्गै,दलचोकी
ललितपुर ।
?
सम्पर्क नम्बर :
९७५१० ९०२९८ / ९८५१० ९०२९८ / ९७४१ ०९२३१२
नोट : समुहमा आउनुहुनेलाई विशेष छुटको व्यवस्था छ ।

 

प्रकाशित: समय: 8:03:26  875पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार