भारतका बौद्ध धर्म गुरु खेनटुल ग्याङखाङ रेम्पोर्छेबाट काठमाडौको बौद्धमा थोइसाम गोङफेलिङ कार्यालय समुदघाटन


श्याम ङेसुर तामाङ,ललितपुर। भारत मैसुर नाम्डोलिङ गुम्बाका प्रमुख बौद्ध धर्मगुरु खेनटुल ग्याङखाङ रेम्पोर्छेले आईतबार काठमाडौको बौद्धमा धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र(थोइसाम गोङफेलिङ)को नवनिर्मित कार्यालयको एक भब्य समारोहका बिच समुदघाटन गर्नु भएको छ।

कार्यालय समुदघाटन समारोहमा बौद्ध धर्म गुरुहरु,बौद्ध धर्म सम्बन्धी महानुभाबहरुको व्यापक सहभागिता रहेको धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्रका महासचिव एबम बौद्ध धर्म गुरु खेन्पो फुर्बा थिङ तामाङले बताएका छन्।



प्रकाशित: समय: 13:00:36  712पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार