प्रवासी नेपाली एकता मञ्च साउदी अरबको क्षेत्रीय भेला सम्पन्न


साउदी अरब। नेपाल कम्युनिष्ट पार्टी नेकपाको विदेश बिभाग संगठन प्रवासी नेपाली एकता मञ्चले संसारका मजदुर एक हौ भन्ने मुलनाराका साथ ३ मे २०१९ का दिन प्रवासी नेपाली एकता मञ्च साउदी अरबले जुबेल क्षेत्रीय समिति गठन गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च साउदी अरबका संयोजक शिबराज जैसी रवि किरण केन्द्रीय सदस्यहरु कमल शाही ,राम चन्द्र वाग्ले ,अम्बिका अधिकारी ,टीकाराम पराजुली लगायतका बिशेष उपस्थितिमा सुजन पुडासैनी अध्यक्ष र सचिब दुर्गा पौडेल रहनेगरी क्षेत्रीय कमिटी जुबेल गठन गरिएको हो।

त्यसैगरी क्षेत्रीय समिति सदस्यहरु,दिपक बराल,उदय पुडासैनी,दिपक राजभण्डारी,बिष्णु नेपाली ,शिबराज शर्मा , राजकुमार रेग्मी ,यम बस्नेत , युबराज सापकोटा ,कृष्ण ढुङ्गाना,पदम बिक,अर्जुन लामिछाने ,बिष्णु गिरि,ओम गुरुङ, हिरा केसि ,लिला बहादुर मगर ,जीवन दङाल,शुदर्सन बराल,दिलकर शाह, राम कोशोर महत,कृष्ण आलेमगर, धन बाहादुर नेपाली ,रामचन्द्र रेग्मी लगायतका सदस्यहरू चयन गरेको हओ।भने राजिब रेग्मी, सन्जीब नेपाल ,सन्तोष नेपाल र बालकुमार कटुवाल भबिन सल्लाहकार रहने गरि संगठन बिस्तार गरेको छ ।यश अघि दमाम र रियादमा पनि क्षेत्रीय कमिटी निर्माण भई सकेको छ।

प्रकाशित: समय: 11:24:38  687पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार