नेपाली काङ्ग्रेस वाग्मती गाउँपालिका समिति ललितपुरले स्वर्गीय नेता खड्काको १३ औं पून्य तिथिमा श्रद्धाञ्जली सभा वैशाख २१ गते गर्ने :


श्याम तामाङ,ललितपुर। वाग्मती गाउँपालिका वडा नं.३ भट्टे डाँडा साविकको भट्टे डाँडा गाविस वडा न.५ छपेलीका नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य एबम भट्टे डाँडाका पूर्व इकाई सभापती प्रेमबहादुर खड्काको वैशाख ९ गते असमायिक निधन भएको थियो ।

नेता खड्काको निधन भएको १३ औं पूण्य तिथिमा वैशाख २१ गते विहान ८:३० बजे भट्टे डाँडा छपेली निवासमा नेपाली काङ्ग्रेस वाग्मती गाउँपालिका समितिको आयोजनामा जिल्ला स्तरका नेतृत्वहरु,शुभचिन्तकहरुको सहभागितामा श्रद्धाञ्जली सभा गर्ने कुरा नेपाली काङ्ग्रेस वाग्मती गाउँपालिका समितिका संयोजक विष्णुप्रसाद तिमल्सिनाले जनाएका छन्।

प्रकाशित: समय: 14:35:21  604पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार