भारतका बौद्ध धर्म गुरु खेनटुल ग्याङखाङ रेम्पोर्छेले वैशाख २२ गते बौद्धमा कार्यालय समुदघाटन गर्नु हुने:


श्याम ङेसुर तामाङ ,ललितपुर। भारत मैसुर नाम्डोलिङ गुम्बाका प्रमुख बौद्ध धर्मगुरु खेनटुल ग्याङखाङ रेम्पोर्छेले वैशाख २२ गते बौद्धमा बिहान ८:३० बजे धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्र (थोइसाम गोङफेलिङ)को नवनिर्मित कार्यालयको समुदघाटन गर्नु हुने भएको छ । धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्रका महासचिव खेन्पो फुर्बा थिङ तामाङकाअनुसार सो कार्यालय उदघाटनमा उपस्थितिको लागि सबैलाई निमन्त्रणा गरिएको जनाएका छन् ।

प्रकाशित: समय: 11:14:52  1121पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार