गायक हवल लामाको “के सारो राम्री” सार्वजनिक


तामाङपेज १८, बैशाख। गायक हवल लामाको “के सारो राम्री” बोलको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ।

चन्द्रगिरि हिल्सको महा प्रबन्धक अभिषेक बिक्रम शाहको प्रमुख आतिथ्यमा एक बिमोचन कार्यक्रम गरी उक्त भिडियो गीतको सार्वजनिक गरिएको हो।

सुशन लामाको शब्द संगीत रहेको गीतलाई ड्रोन कयामेराको सहायताले गायक लामा र मोडेल निरन्जली लामाको अभिनयलाई भिडियोमा कैद गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियो गीतलाई सुशन लामाले निर्देशन गरेका हुन्।
भिडियो हेर्नूहोस्

प्रकाशित: समय: 15:46:08  982पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार