नुवाकोटे टाईगर नेपालकाे नेतृत्व गर्दै न्युजिल्यान्डका ट्रिपल टी सँग भिड्ने,


बैशाख २८ गते हुन गैरहेकाे एम के डब्लु बेल्ट एन्ड राेड च्याम्पियनसिप रेस्लिङमा नुवाकोटे टाईगर कमल लामाले न्युजिल्यान्डका रेस्लर ट्रिपल टि सँग पनि भिड्ने भएको छ । विगत देखि नेपालीहरुकाे शिर उच्च बनाउदै आउनुभएको एक स्ट्राेङ रेस्लर नुवाकोटे टाईगर कमल लामाले याे च्याम्पियनसिप पनि आफु च्याम्पियन बनेर नेपालकाे शिर अझ उच्च बनाउने रेस्लर लामाकाे दावी रहेको छ ।

प्रकाशित: समय: 6:02:23  999पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार