विहान ६:३० बजे नुवाकोट सहितका जिल्लाहरुमा ठुलाे भुकम्पको धक्का


नुवाकोट ११बैशाख। बिहान ६:३० बजे नुवाकोट रसुवा धादिङ लगायतका जिल्लाहरुमा ठुलो भुकम्प गएको छ । अन्य जिल्लाकाे तुलनामा नुवाकोटमा ठुलाे धक्का महसुस भएको हो तर कुन ठाउँमा केन्द्रविन्दु रहेर कति म्याग्नेच्युटकाे गएको भन्ने विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित: समय: 1:33:22  438पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार