शिक्षक डिलबहादुर लामा संगीतिक यात्रामा अघि बढ्दै


तामाङपेज, बैशाख  १०, नुवाकाेट

बेलकाेटगढी नुवाकोटका शिक्षक डिलबहादुर लामा पछिल्लो समयमा संगीतिक यात्रामा तल्लीन देखिन्छ ।

अाफ्नाे शैक्षिक यात्रा सँगसँगै अध्यापनका साथ नेपाली लाेकदाेहाेरी गितीक्षेत्रमा निकै व्यस्त रहनुभएकाे देखिन्छ । उहाँको पहिलो गीत “बिशाैलीकाे शिरैमा चिम्टेश्वर त्यसपछि क्याम्पस गेटैमा , फेसबुक अाईडी, कारबाही लगायतका धेरै गीतहरु बजारमा ल्याउनु भएको छ । लामाले दुईदर्जन जति गीत काेरी सक्नुभएकाे छ । पछिल्लो समयमा अब दुईवटा एल्बम एकैपटक बजारमा ल्याउने तयारी रहेको उहाँले बताउनुभएकाे छ ।

प्रकाशित: समय: 9:14:26  486पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार