गायिका किशु गुरुङकाे मायाकाे चिनाे सार्वजनिक


तामाङपेज, ५ बैशाख, भक्तपुर

गायिका किशु गुरुङकाे मायाकाे चिनाे गीतकाे म्युजिक भिडियाे आफ्नै आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएकाे छ।

सदन राईकाे शब्द संगीत र विष्णु अधिकारीकाे एरेन्जरमा रहेकाे उक्त गीतकाे भिडियाेलाई प्रमाेद चामलिङले निर्देशन गरेका हुन। छायांकन र इडिटर वीनाेद वीनिर्जरा राईले गरेका हुन भने  भिडियाेमा कुसुम लिम्बू  र अनिश गुरुङले अभिनय गरेकाे छ ।

भिडियाे हेर्नुहाेस

प्रकाशित: समय: 10:01:58  1621पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार