नायक घिमिरेले ब्रेन ट्युमर पीडित सोनामलाई सहयोग प्रदान !


ललितपुर । गोदावरी नगरपालिका वडा न. ३ पौडोल निवासी ब्रेन ट्युमरले ग्रसित सोनाम तामाङको उपचार गर्न ,गोदावरीकै नायक एबम नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता राज घिमिरेले घरमा नै गएर नगद रु.२० हजार सहयोग आईतवार प्रदान गरेका छन्।

आर्थिक अवस्था कमजोर भै उपचार गर्न समस्या भएका ब्रेन ट्युमर पीडित तामाङलाई केही राहत मिलोस भनेर नयाँ वर्षको अवसरमा फजुल खर्च गर्नु भन्दा उपचारको अभाबमा गुज्रिएका पिडितको आँसु लाई पुछन पाउदा आफुलाई सन्तुष्टि मिकेको नायक एबम युवा नेता घिमिरेले बताए । गोदावरी पौडोलका ब्रेन ट्युमर पीडित सोनामको आर्थिक अवस्था दयनिय रहेको पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित: समय: 7:43:51  723पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार