संखुवासभा नुमगाउँकी गायिका रीता,आधुनिक गीततर्फ चम्किदै


२९ चैत्र,  श्याम ङेसुर तामाङ ,ललितपुर

संखुवासभा मकालु गाउँपालिका नुम गाउँकी ३२ वर्षीय गायिका रीता यम्फु राई ,गायन क्षेत्रमा लागेको पनि दशौँ बिति सकेकी छिन् । सानै उमेरदेखी आधुनिक गीततर्फ रुचि राख्नुहुने गायिका राईले यो माया,वाचा बन्धन ,कहिले हुन्छ धेरै,अरुको त के कुरा ,सम्बन्धको पर्खाल गरि एक दर्जन जति आधुनिक गीतमा स्वर दिई सकेकी छिन् ।

गीत ,सङ्गीतलाई आफुले ब्यवसायको रुपमा भन्दा पनि आफू आधुनिक गीततर्फ नाम र दाम कमाउन भन्दा पनि गीत,सङ्गीतको जगेर्ना र संरक्षणको लागि मात्र लागेको बताईन।

प्रकाशित: समय: 8:21:02  596पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार