प्रतिष्ठानको लागि रु.३६ करोड ५५ लाख बजेट माग


चैत २६, श्याम ङेसुर तामाङ ललितपुर। प्रतिनिधि सभाका साम्सद एबम पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ ,प्रतिनिधि सभाका साम्सद शान्ती पाख्रीन तामाङ ,आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोबिन्दलाल माझी लगायतको टोलीले सङघिय,मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सिँहदरबारमा मन्त्री लालबाबु पण्डितलाई मंगलबार भेटी ज्ञापन पत्र बुझाईएको छ । प्रतिनिधि सभाका साम्सद तथा पूर्व मन्त्री तामाङले प्रतिष्ठानको लागि आ.व.०७६ /७७ काे बजेट रु. ३६ कराेड ५५ लाख विनियोजित हुनुपर्ने जस्ता माग राखिएको बताए ।

प्रकाशित: समय: 14:27:21  361पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार