थेग्छेन लिङ गुम्बाका भुपु उपाध्याय खेन्सुर जेचुन ज्याम्पा येसे ज्याम्पा लोडोइकाे मृत्यु


तामाङपेज, चैत्र २५

गेलुग सम्प्रदायको महा गुरु रत्न क्याब्जे ठृ ज्याङ रिन्पोर्छे र गोन्सार छ्योइजे काग्युइ रिम्पोर्छेको बिशेष शिष्य एबम अनुयायी मात्रै नभएर सेरा महायाना बुद्धिस्ट युनिभर्सिटी (सेरा थेग्छेन लिङ)गुम्बाका भुपु उपाध्याय अर्थात् खेन्सुर जेचुन ज्याम्पा येसे ज्याम्पा लोडोइ मृत्यु  भएको छ ।

बुधबारकाे दिन खेन्सुर जेचुन ज्याम्पा येसे ज्याम्पा लोडोइको प्रार्थिब शरिर लास लाई पवित्र तिर्थ स्थल फाबोङ्खा नामक ठाउँमा स्वागत गरि मोलाम बाचन गर्दा हिउँ जस्तै सेतो अकारको फुल हरु र धर्म चक्र जस्तै गोलो बुट्टा अकारको सेतो फुल हरु आफैँ उत्पन्न भएको र बर्सिएकाे प्रत्यक्ष दर्शीहरुको भनाइ छ।

मृत्यु हुनु अघि खेन्सुर जेचुन ज्याम्पा येसे ज्याम्पा लोडोइले आफ्नो आनुयायीहरुलाई मृत्युपस्चात मेरो लासलाई काटेर गिद्दलाई दान दिनु   भनेको कुरा उनकै अनुयायीहरुले बताए।

प्रकाशित: समय: 10:18:39  751पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार