नुवाकोट उद्योग वाणिज्य संघकाे चुनावी मत गणना, अहिलेसम्म लाेकतान्त्रिक गठबन्धनको अग्रता


तामाङपेज चैत २४,नुवाकोट। नुवाकोट उद्योग वाणिज्य संघकाे १० औं अधिवेशनकाे लागि शनिबार चुनावी प्रकृया पश्चात मत गणना सुरु भैसकेको छ । लाेकतान्त्रिक गठबन्धनकाे प्यानल अहिलेसम्म मतमा अग्रता देखिन्छ । लाेकतान्त्रिक गठबन्धन तर्फबाट २१५ मत प्राप्त गरेको छ भने बाम गठबन्धन तर्फ अध्यक्षतामा ७६ मत मात्र प्राप्त भएको जिल्ला ट्राफिक कार्यलय नुवाकोटले जानकारी दिएको छ।

प्रकाशित: समय: 1:58:37  841पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार