नुवाकोट उद्योग बाणिज्य संघको १०औं अधिवेशन आज हुदै


चैत २३ नुवाकोट। नुवाकोट उद्योग बाणिज्य संघकाे १० औं अधिवेशन आज हुदैछ। संघकाे १६ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। साधारण सभा शुक्रबार सम्पन्न गरेर आज अधिवेशन गर्दै हो । अधिवेशनमा प्रतिस्पर्धामा दुई प्यानल रहेका छन्। नेपाली काँग्रेस निकट ताराबहादुर कार्की र नेकपा तर्फबाट रमेश श्रेष्ठ रहनुभएकाे छ । याे अधिवेशनमा कसकाे बर्चस्व रहला भनेर जनता निकै उत्साहित देखिन्छन् । उमेद्वारी दिनेहरु भने आफ्नाे पक्षले जित्ने दावी गरिरहेका छन्।

प्रकाशित: समय: 4:29:53  513पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार