गाडीको ठक्करबाट नुवाकोटमा एकको मृत्यु


तामाङपेज चैत २०,नुवाकोट। नुवाकोट सिसडाेलमा मंगलबार ट्रककाे ठक्करबाट ओखरपाैवा निवासी १६ वर्षिय संजिव नेपालीको मृत्युु भएको छ । फाेहाेर बाेकेर काठमाडौंबाट आउँदै गर्दा बा २ ख ९६४७ नम्बरको फाेहाेर बाेक्ने ट्रकले नेपालीलाई ठक्कर दिँदा गम्भीर घाइते भएको थियोे । उपचारको लागि काठमाडौ ग्रयान्डी अस्पतालमा लगेको थियोे तर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको साेही अस्पतालले जानकारी गराएको छ।

प्रकाशित: समय: 2:31:29  564पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार