सामुदायिक आँखा केन्द्र नुवाकोटमा कम्प्युटर प्रविधिबाट उपचार


तामाङपेज, १५ चैत नुवाकोट। सामुदायिक आँखा केन्द्र विदुर नुवाकोटमा बिहिवार देखि कम्प्युटर प्रविधिबाट आँखा परीक्षण सुरु गरेको छ । चस्मामा चाहिने क्षमता कम्प्युटर प्रविधिबाट जाँच्ने र राखिने गरि अत्याधुनिक मेसिन जडान गरि उपचार शुरु गरिएको हो। मेसिन जडान पश्चात् छाेटाे समयमा सजिलैसँग धेरैकाे उपचार गर्न सकेकाे र आँखा सम्बन्धी सम्पूर्ण राेगकाे उपचार गर्न सकिएको आँखा केन्द्रले हाम्रो संवाददातासग कुरा गर्दै जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 5:18:25  532पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार