लोबसाङ लामाको कुर्दा कुर्दा म्युजिक भिडियो गीत सार्वजनिक


तामाङपेज १३ चैत, काठमाडौंं। लोबसाङ लामाको कुर्दा कुर्दा म्युजिक भिडियो गीत सार्वजनिक भएको छ। पढाई संंग संगै रोजगारीको सिलसिलामा जापानमा रहनु भएका लामाले आफ्नै यु ट्युब च्यानलबाट भिडियोलाई सार्वजनिक गरेको हुन्। पार्कमा बसेर आफ्नै दिदीलाई धेरै समय कुर्नु पर्दाको भाबलाई भिडियोमा उतारिएको छ। हेर्नुस भिडियो

प्रकाशित: समय: 2:13:14  953पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार