तामाङपेज,११ चैत, काठमाडौ
नव गायक मुस्कान योन्जनको “जेबा मैच्याङ औधिन जेबा” सफलता पछिको दोस्रो प्रस्तुति नयाँ तामाङ सेलो गीत “तामाङको छोरो सक्कली”को अडियो सार्वजनिक भएको छ।
जेनेरिक स्टुडियोमा रेकर्ड गरेको उक्त गीतलाई क्लीक नेपाल युटुब च्यानलबाट सार्बाजनिक गरिएको हो। गीतमा गायक आफैको शब्द संगीत रहेको छ भने संगीत संयोजन चाँद सिं र मिक्सिङ दिपेश प्रधानले गरेका हुन्।
भिडियाे हेर्नुहाेस…