सुनिल कुमार वाईबाको “आखाम्नि ङाला माया गोबारी”


तामाङपेज,१० चैत,काठमाडौँ,

नव गायक सुनिल कुमार वाईबाको नयाँ गीत ” अाखामनि ङाला    माया गोबारी” छिट्टै बजारमा सार्वजनिक हुने भएको छ।

सेलो म्युजिक प्रोडक्सनमा रेकर्ड गरिएको उक्त गीतको शब्द संगीत गायक आफैँको रहेकोछ भने एरेन्जर प्रयास दोङ रहेकोछ ।  वाइबाकाेनयाँ गीत ” अाखामनि ङाला    माया गोबारी”गीतमा मिक्सिङ दिपेश प्रधानले गर्नु भएको हो।

प्रकाशित: समय: 10:35:22  852पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार