नुवाकोटका दुई कराँते खेलाडीले बङगलादेशमा स्वर्णपदक हात पार्न सफल


तामाङपेज, ४ चैत
चैत १ र २ गते बङगलादेशमा भएको वेल्टन सेकेन्ड ईन्टरनेस्नल कराँते च्याम्पियनसिपमा नुवाकोट दुई कराँते खेलाडीले स्वर्णपदक हात पार्न सफल भएको छ । ५५ के जी ताैल समुहको नेपालको तर्फबाट प्रतिनिधित्व गरेर बेलकाेटगढी नगरपालिका -७ का यजुक थिङ तामाङ र ४७ के जी महिला समुह नेपालकाे प्रतिनिधित्व गरेर राेहिनी पण्डितले प्रतिष्पर्धीलाई हराउदै प्रथम प्रथम स्थान हाँसिल गरेर एक एक स्वर्णपदक हात पार्न सफल भएको छ ।

प्रकाशित: समय: 9:13:14  546पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार