नुवाकोट उद्योग बाणिज्य संघकाे साधारण सभा तथा अधिवेशन हुने


तामाङपेज,३ चैत  नुवाकोट। नुवाकोट उद्योग बाणिज्य संघकाे साधारण सभा तथा अधिवेशन हुने भएकाे छ    । नुवाकोट उद्योग बाणिज्य संघकाे यही २०७५ चैत २२ र २३ गते १६ औं  वार्षिक साधारणसभा तथा १० औं  अधिवेशन हुने भएको हो।

संघको साधारणसभा चैत्र २२ गते दिउँसो १२:३० बजे बट्टार कभर्डहल नुवाकोटमा र अधिवेशन चैत्र २३ गते ईलम प्रशिक्षण केन्द्र विदुर नुवाकोटमा बिहान ७:०० बजे हुने कुरा उद्योग बाणिज्य संघले तामाङपेजलाई जानकारी दिनुभएकाे हाे

प्रकाशित: समय: 14:08:36  517पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार