तामाङ कथानक चलचित्र ” श्हाेङ ” नुवाकोटमा प्रदर्शन हुँदै


करण घलान,तामाङपेज

फागुन २९ , नुवाकोट। लाब्सङ कर्पाे फिल्मस प्रा.लिकाे पाँचौ प्रस्तुति तामाङ कथानक चलचित्र” श्हाेङ “प्रदर्शन यही चैत्र २ गते हाेटल याङग्रा ढुङगे नुवाकोटमा हुने भएको छ ।

राेशन फ्युबा तामाङकाे निर्देशन , प्रेम तामाङ र अनमाेल तामाङकाे निर्मातामा रहेको श्हाेङ चलचित्रमा कलाकारहरु रुपा एस घले तामाङ , मर्नेल तामाङ , चन्द्र कुमारी तामाङ , जाेग्वा तामाङ , आरम्भ तामाङ , विकल तामाङ , फुर्वा तामाङ , एन्जिला तामाङ , गाेङजु तामाङ लगायत चर्चित धेरै कलाकारहरुकाे अभिनय रहेको छ । पछिल्लो समयमा यस चलचित्र दर्शकहरुकाे माग बन्न सफल भएकै कारण पुन प्रदर्शन हुन लागेको हो।

प्रकाशित: समय: 5:55:36  488पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार